गृहपृष्ठ नेपाली सेनाको उपरथीमा रायमाझीलाई बढुवा गर्ने तयारी

नेपाली सेनाको उपरथीमा रायमाझीलाई बढुवा गर्ने तयारी

नेपाली सेनाको उपरथीमा रायमाझीलाई बढुवा गर्ने तयारी

नेपाली सेनाको उपरथीमा सहायक रथी नकुल रायमाझीलाई बढुवा गर्ने प्रक्रिया अगाडि बढेको छ। उपरथी प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा रायमाझीलाई बढुवा गर्न लागिएको हो।

रायमाझीलाई उपरथीमा बढुवा गर्नका लागि नेपाली सेनाले ७ दिने सूचना प्रकाशित गरेको छ। अब ७ दिनभित्रमा उनीउपर कुनै उजुरी परेमा सेनाले छानबिन गर्नेछ र बढुवा सिफारिस गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ।

प्रकाशित समय : २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु