गृहपृष्ठ चितवन राइनोजलाई पहिलो झट्का

चितवन राइनोजलाई पहिलो झट्का

चितवन राइनोजलाई पहिलो झट्का

नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले पहिलो विकेट गुमाएको छ ।

चितवनका विपिन रावल ५ रनमा आउट भएका हुन् । उनलाई लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले दिएका १६८ रनको लक्ष्यमा चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु