गृहपृष्ठ लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य

लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य

लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य

लुम्बिनी लायन्सले चितवन राँइनोजलाई १६८ रनको लक्ष्य दिएकाे छ ।

कप्तान रोहितकुमार पौडेलको अर्धसतक मद्दतमा चितवनले एक सय ६८ रनको लक्ष्य दिएको हाे ।

मंगलबार कीर्तिपुर मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले १६७ रन बनायो । कप्तान रोहितले ५७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।

साद विन जफरले ३५ बलमा चार चौका र १ छक्कासहित ५२ रन बनाएका हुन् । चितवनका रिजन ढकालले ५ विकेट झारेका थिए।

 

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु