गृहपृष्ठ किर्तिपुरमा आज सार्बजनिक बिदा
किर्तिपुरमा आज सार्बजनिक बिदा
कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो ।
प्रकाशित समय : ०७:३३ बजे


















