गृहपृष्ठ सिरिया बिद्रोहः इटालीका राजदूत निवासबाट कार चोरी

सिरिया बिद्रोहः इटालीका राजदूत निवासबाट कार चोरी

सिरिया बिद्रोहः इटालीका राजदूत निवासबाट कार चोरी

सिरियामा इटालीका राजदूतको निवासबाट कार चोरी भएको छ ।

इटालीका विदेश मन्त्रीका अनुसार सशस्त्र समूहका सदस्यले दमास्कसमा इटालियन राजदूतको बगैंचामा प्रवेश गरी तीनवटा कार चोरेको छन ।

विपक्षी सेनाहरूले उनीहरूले शहर कब्जा गरेको बताएको केही समय पछाडी सो कार चोरी भएको हो ।

‘आज बिहान एउटा सशस्त्र समूह इटालीका राजदूतको निवासको बगैंचामा प्रवेश गर्‍यो, उनीहरूले तीनवटा अटोमोबाइल लिएर गए,’ विदेशमन्त्री एन्टोनियो ताजानीले सिरियाको स्थितिमा परराष्ट्र मन्त्रालयको संकट बैठकपछि पत्रकारहरूसँग भने ।

उनले घटनाका क्रममा कुनै हिंसा नभएको बताए ।

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु