global ime bank Long Banner Ad

गृहपृष्ठ अपडेटः सिरियामा रहेको इरानी दूतावासमा आक्रमण

अपडेटः सिरियामा रहेको इरानी दूतावासमा आक्रमण

अपडेटः सिरियामा रहेको इरानी दूतावासमा आक्रमण

सिरियामा रहेको इरानी दूतावासमा आक्रमण भएको छ ।

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

अरबी समाचार संगठन अल अरबियाले साझा गरेको भिडियोमा भवनको बाहिरी भागमा क्षति भएको देखाइएको छ । झ्यालहरू तोडफोड भएका छन भने कोठामा भुइँमा छरिएका कागजहरूसहित अस्तव्यस्त अवस्थामा छन्।

फुटेजले इरानी जनरल कासिम सुलेमानी र हिजबुल्लाह नेता हसन नसरल्लाहको भवनमा ठूलो छवि पनि देखाउँदछ, जो भीडले च्यातिएको देखिन्छ ।

 

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु