global ime bank Long Banner Ad

गृहपृष्ठ धानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवाद

धानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवाद

धानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवाद

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।

आज साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेको छ ।

प्रकाशित समय : २३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु