global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल हाइड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेशनल हाइड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेशनल हाइड्रो पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि लागू हुने गरी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ।

अबदेखि कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सबै अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण प्रक्रिया मुक्तिनाथ क्यापिटल द्वारा संचालन गरिनेछ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु