global ime bank Long Banner Ad

गृहपृष्ठ सेन्सेईको दशैं-तिहार योजनाका विजेतालाई टिभी हस्तान्तरण

सेन्सेईको दशैं-तिहार योजनाका विजेतालाई टिभी हस्तान्तरण

सेन्सेईको दशैं-तिहार योजनाका विजेतालाई टिभी हस्तान्तरण

दशैं, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरि उत्सव खुसीयाली घर भित्रयाऔं सेन्साई यसपाली योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्च को यु.यच.डि टि.भी हस्तान्तरण गरेको छ ।

चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेईको ३२ इन्च टि.भी.को खरिदमा सिन्धुली निबासि श्री कोमल बहादुर खत्रीले ६५ इचनको टि.भी. लक्की ड्र मार्फत प्राप्त गरेका छन् । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु