गृहपृष्ठ भारतीय कमेडियन सुनील ग्रोवर लाइभ प्रस्तुति दिन नेपाल आउँदै
भारतीय कमेडियन सुनील ग्रोवर लाइभ प्रस्तुति दिन नेपाल आउँदै
भारतीय कमेडियन सुनील ग्रोवर चर्चित भारतीय कमेडियन तथा अभिनेता सुनील ग्रोवर नेपाल आउने भएका छन्।
उनी लाइभ प्रस्तुति दिन काठमाडौं आउने भएका हुन्। सुनील ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रम नोभेम्बर २९ अर्थात् मंसिर १४ गते होटल एभरेस्टमा हुनेछ।
लिक्विट इन्टिलिजेन्सले यो कार्यक्रम आयोजना गर्न लागेको हो।
प्रकाशित समय : १३:३८ बजे



















