global ime bank Long Banner Ad

गृहपृष्ठ अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी

अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी

अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी

पाकिस्तानले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ३५ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।

 

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु