global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री ओली  बिरामी

प्रधानमन्त्री ओली  बिरामी

प्रधानमन्त्री ओली  बिरामी

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको छ । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सरकारी  निवास बालुवाटारमा छन् ।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु