गृहपृष्ठ मार्सीधान खेती

मार्सीधान खेती

मार्सीधान खेती

जुम्लाको तातोपानी गाउँपालिका-२ स्थित तिला नदीको किनारमा मार्सीधान खेती गरेको फाँट । धानपाकेपछि अहिले यहाँका किसानलाई घरमा धान भित्र्याउने चटारो छ ।

तस्बिर: विजय रावत र रासस

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु