global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी

नेपालले जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा अग्रता लिएको छ ।

अहिले काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी र सबिता राना मगरले एक एक गोल गरेका थिए ।

यस प्रतियोगिताको समुह बी मा रहेको नेपाल समुह बिजेता हुन ६ गोल अन्तरले जित हासिल गर्नुपर्ने छ भने सेमिफाइनलमा पुग्न कम्तिमा बराबरी खेले पुग्ने अवस्था रहेको छ ।

 

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु