global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खिम्ती–लामोसाँघु प्रसारण लाइन वैकल्पिक टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

खिम्ती–लामोसाँघु प्रसारण लाइन वैकल्पिक टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

खिम्ती–लामोसाँघु प्रसारण लाइन वैकल्पिक टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

पछिल्लो वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्ठापना प्रणाली (इआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइने भएको छ ।

तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तारमा पनि क्षति पुगेको थियो । टावर बगाएपछि यो लाइनबाट असोज १३ गतेदेखि विद्युत् प्रवाह बन्द छ ।

 

 

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु