global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ लामिछानेलाई पोखरा पुर्याइयो, आइतबार अदालतमा पेश गरिने

लामिछानेलाई पोखरा पुर्याइयो, आइतबार अदालतमा पेश गरिने

लामिछानेलाई पोखरा पुर्याइयो, आइतबार अदालतमा पेश गरिने

सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै विहान ३ बजे पोखरा पुर्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

आज शनिबारको बिदा परेका कारण लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।

प्रकाशित समय : ०८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु