गृहपृष्ठ जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि दिइयो
जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि दिइयो
जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ।
रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए।
प्रकाशित समय : १४:४६ बजे


















