global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण कोरियाली लेखक हानलाई साहित्यतर्फको नोबेल पुरस्कार

दक्षिण कोरियाली लेखक हानलाई साहित्यतर्फको नोबेल पुरस्कार

दक्षिण कोरियाली लेखक हानलाई साहित्यतर्फको नोबेल पुरस्कार

सन् २०२४को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ ।

मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो ।

 

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु