global ime bank Long Banner Ad

गृहपृष्ठ दोलखामा जिप दुर्घटना, एकै परिवारका छजना घाइते

दोलखामा जिप दुर्घटना, एकै परिवारका छजना घाइते

दोलखामा जिप दुर्घटना, एकै परिवारका छजना घाइते

काठमाडौंबाट मेलुङ गाउँपालिका- ४ जाँदै गरेको जिप शैलुङ गाउँपालिका –२ मा दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् । प्रदेश ०१ –०२७ च २७५१ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए ।

घाइतेहरूको उद्दार गरेर उपचारका लागि पशुपति चौँलागाई अस्पताल चरिकोट ल्याइएको छ । गम्भीर घाइते २२ वर्षीय प्रिया तामाङ र २३ वर्षीय राज तामाङलाई काठमाडौं रिफर गरिएको छ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु