गृहपृष्ठ भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह

भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह

भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह

 

चार दिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् ।

भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित धार्मिक भ्रमणमा भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् ।

पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु