काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव भेटियो

1.77K
shares

मकवानपुरको बकैया गाउँपालिका-१० मन्थली केराबारीस्थित बागमती खोलामा खोँचमा तीन जनाको शव फेला परेको छ।

ती शव दुई पुरुष र एक महिलाको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनास्थल ललितपुरको आस्राङ प्रहरी चौकीबाट नजिक पर्ने भएकोले ललितपुर प्रहरीसँग समन्वय गरेर पहिचानको काम भइरहेको छ।