global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली काँग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत

नेपाली काँग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत

नेपाली काँग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ ९संशोधन सहित०को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहनुभएको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका छन् ।

मनोनयन भएका सदस्यमा प्रा डा कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पुजा पासवान (महोत्तरी), हरिसिंह केसी (धादिङ), त्रिबिक्रम पाण्डे (काठमाडौँ), राजन श्रेष्ठ (काठमाडौँ), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज केसी (दैलेख) र तारामान रावल (कैलाली) रहेको पार्टीका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु