global ime bank Long Banner Ad

गृहपृष्ठ भोलिदेखि धरहरा सर्वसाधारणका लागि खुला

भोलिदेखि धरहरा सर्वसाधारणका लागि खुला

भोलिदेखि धरहरा सर्वसाधारणका लागि खुला

भोलिदेखि धरहरा सर्वसाधारणको लागि खुला गरिने भएको छ । संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागिएको हो ।

२७ भदौको मन्त्रिपरिषद् बैठकले धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । शहरी विकास मन्त्रालयले धरहरा चढ्न पाउने व्यवस्था गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजनालाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिने छ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु