global ime bank Long Banner Ad

गृहपृष्ठ भारतले हटायो इएमईपी, दशैअघि प्याज र बासमति चामलको मूल्य घट्ने

भारतले हटायो इएमईपी, दशैअघि प्याज र बासमति चामलको मूल्य घट्ने

भारतले हटायो इएमईपी, दशैअघि प्याज र बासमति चामलको मूल्य घट्ने

दशैको मुखमा भारतले प्याज र बासमति चामलमा लगाउँदै आएको न्यूनतम् निर्यात मूल्य (एएमईपी) हटाएको कारण यी बस्तुहरुको बजार मूल्य घट्ने सम्भावना रहेको छ ।

भारत सरकारले प्याजको निर्यात शुल्क पनि ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ । बैंगलोर गुलाब प्याजमा भने निर्यात शूल्क नलाग्ने जनाएको छ ।

यस अघि भारतले प्रतिमेट्रिक टन बासमती चामलमा ९५० र प्यान निर्यातमा ५५० अमेरिकी डलर एमइपी लगाउदै आएको थियो । साथै, प्याज निर्यातमा लाग्ने शुल्क समेत आधा घट्दा नेपाली आयातकर्ता व्यवसायी र उपभोक्तालाई राहत हुने भएको छ ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु