global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट शेयर धनीलाई १८.३८११ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले लाभांश वितरणको निर्णय गरेको हो ।

घोषित लाभांश बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु