global ime bank Long Banner Ad

गृहपृष्ठ पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु

पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु

पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु

पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ सुरु भएको हो ।

सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेकी छन् । यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि डा।नेत्र तिमल्सिनाको पनि सुनुवाइ भएको थियो ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु