global ime bank Long Banner Ad

गृहपृष्ठ धुलिखेल–खावा सडकमा यात्रुलाई सास्ती

धुलिखेल–खावा सडकमा यात्रुलाई सास्ती

धुलिखेल–खावा सडकमा यात्रुलाई सास्ती

धुलिखेल–खावा सडक दैनिकजसो अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त समयमै स्तरोन्नति नहुँदा समस्या भएको बताइएको छ ।

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अबरुद्ध हुने गरेको हो । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य छन् ।

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु