global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ?

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घटाएको हो ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।

प्रकाशित समय : २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु