global ime bank Long Banner Ad

गृहपृष्ठ विदेशीने विद्यार्थीलाई मुद्रा सटहीमा कस्तो छ व्यवस्था ?

विदेशीने विद्यार्थीलाई मुद्रा सटहीमा कस्तो छ व्यवस्था ?

विदेशीने विद्यार्थीलाई मुद्रा सटहीमा कस्तो छ व्यवस्था ?

विदेशमा अध्ययन गर्न थाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले निर्वाह खर्च बापत सपोटिङ डकुमेन्टको आधारमा सटही सुविधा प्राप्त गर्न सक्दछन् भने सपोटिङ डकुमेन्टमा निर्वाह खर्च नखुलेको अवस्थामा सटही सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु