सल्यानको कपुरकोट बजार
वि.सं.२०८१ साउन १८ शुक्रवार १३:४८
shares

सल्यानको कपुरकोट गाउँपालिका- ३ स्थित गाउँपालिकाको केन्द्रसमेत रहेको कपुरकोट बजार ।
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर सल्यान खण्डमा पर्ने कपुरकोट कर्णाली प्रदेशको तरकारी भण्डारण तथा निर्यातको लागि महत्त्वपूर्ण केन्द्र मानिन्छ ।
























