nmb bank

गृहपृष्ठ कञ्चनपुरमा १२ घण्टामै झन्डै ४०० मिलिमिटर वर्षा

कञ्चनपुरमा १२ घण्टामै झन्डै ४०० मिलिमिटर वर्षा

कञ्चनपुरमा १२ घण्टामै झन्डै ४०० मिलिमिटर वर्षा

 मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा भीषण वर्षा भएको छ । महाशाखले आज सोमबार बिहान ६ः४८ बजे दिएको जानकारीअनुसार बितेको १२ घण्टामै कञ्चनपुरमा झन्डै ४०० मिलिमिटर वर्षा भएको छ ।

सो अवाधिमा कञ्चनपुरको हनमान नगरमा ३९८.४ मिलिमिटर वर्षा मापन भएको हो । यस्तै कञ्चनपुरकै दोधारामा ३९५ मिलिमिटर र सुन्दरपुरमा ३९२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु