nmb bank

गृहपृष्ठ एक्कासी मरेका विभिन्न प्रजातिका माछा

एक्कासी मरेका विभिन्न प्रजातिका माछा

एक्कासी मरेका विभिन्न प्रजातिका माछा

धनगढी उपमहानगरपालिका– १४ फुलबारीस्थित ‘सी’ गाउँमा स्थानिय कृषक कलावती जोशीले माछापालन व्यवसायका लागि निमार्ण गरेका पोखरीमा एक्कासी मरेका विभिन्न प्रजाति माछा । पोखरीमा हालेका झण्डै दुई सय क्विन्टल माछा एक्कासी मरेपछि रु ६० लाख बराबरको क्षति भएको व्यवसायी जोशीले बताएकी छन् ।

तस्बिर: तिलकराज ओझा/रासस

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु