global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारले ताक्यो धानको समर्थन मूल्य

सरकारले ताक्यो धानको समर्थन मूल्य

सरकारले ताक्यो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।

जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु. ३४१०.५१ पैसा र मध्यम धानको रु. ३५८०.६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु