गृहपृष्ठ ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई घण्टा मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने जनाएको हो ।

कम्पनीले मोबाइल बैकिङ्गसँग सम्बन्धित सिस्टममा आवश्यक मर्मत सम्भार कार्यहरु गर्नका लागि ग्लोबल स्मार्ट प्लस आज अर्थात असार १३ गते राति ११ बजेदेखि बिहान १ बजेसम्म अवरुद्ध हुने जनाएको हो ।

 

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु