global ime bank Long Banner Ad

गृहपृष्ठ २१ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको महिला भेला

२१ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको महिला भेला

२१ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको महिला भेला

नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । २१ बुँदे प्रस्ताव पारित गर्दै भेला सम्पन्न भएको हो ।

भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।

त्यसैगरी भेलाले सबै किसिमका विभेद र हिंसा अन्त्यको विषयलाई आफ्नो मुख्य र साझा मुद्दाको रूपमा स्वीकार गर्दै नेकपा (एमाले)को मार्ग निर्देशनमा आ–आफ्नो ठाउँबाट व्यापक अभियान सञ्चालन गर्न साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु