nmb bank

गृहपृष्ठ खच्चडमार्फत ढुवानी गर्दै

खच्चडमार्फत ढुवानी गर्दै

खच्चडमार्फत ढुवानी गर्दै

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणीतर्फ खाद्यान्नलगायतका सामाग्रीहरू खच्चडलाई बोकाएर लगिँदै । यातायातको असुविधाका कारण यहाँका व्यवसायीहरू खच्चडको सहायताले सामान ढुवानी गर्न बाध्य छन् । तस्बिर : रत्न श्रेष्ठ / रासस

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु