global ime bank Long Banner Ad

गृहपृष्ठ चीनमा हुने थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई

चीनमा हुने थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई

चीनमा हुने थ्री बाइ थ्री बास्केटबलमा सहभागी खेलाडीको बिदाई

नेपालले चीनको युननानमा हुने बोर्डर सिङफु स्पोर्ट्स कार्निभलअन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा खेलमा सहभागिता जनाउने भएको छ ।

सो प्रतियोगीतामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् ।

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जनले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुशिल गुरुङ पनि जादै छन् ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु