global ime bank Long Banner Ad

गृहपृष्ठ धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले होइन : प्रधानमन्त्री

धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले होइन : प्रधानमन्त्री

धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोकेबाज र बेइमान भन्ने हक कांग्रेस पार्टीका नेताहरूलाई नरहेको दाबी गरेका छन् ।

विश्वासको मत माग्न रोष्टममा उभिएका प्रधानमन्त्रीले कांग्रेसले आफूमाथि धोका र विश्वासघात गरेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले भने – धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरू र त्यसको मुख्य नेतृत्व माननीय केपी शर्मा अ‍ोलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँहरूले बनाउने अनि खुरुक्क कांग्रेसतिर जाने ? भन्न पाउनुहुन्छ । कांग्रेसले त मलाई धोकाको आरोप लगाउन पाउँदैन,शेरबहादुर देउवालाई २ पटक प्रधानमन्त्री मैले बनाएको हो । तर कांग्रेसले मलाई बनाएको एक पटक हो ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु