गृहपृष्ठ संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा रिहा

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा रिहा

संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा रिहा

संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्।

बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए।

फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु