global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार बिदा दिइएको जनाएको थियो ।

कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

शुक्रबार गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहनेछन् ।

 

प्रकाशित समय : ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु