global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेकाे सचिवालय बैठक बस्दै

एमालेकाे सचिवालय बैठक बस्दै

एमालेकाे सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक बिहीबार अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको बैठक बुधबार नै बसेको छ।

भोलि बस्ने सचिवालय बैठकमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचन र गठबन्धन सरकारको कामबारे समीक्षा गरिने बताइएको छ ।

यस्तै केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु