global ime bank Long Banner Ad

गृहपृष्ठ सर्लाहीको बरहथवामा कर्फ्युको समय सकियो निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्युको समय सकियो निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्युको समय सकियो निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ ।

बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।

 

प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु