गृहपृष्ठ गुडविल फाइनान्सको सीईओमा सरोज काजी तुलाधर
गुडविल फाइनान्सको सीईओमा सरोज काजी तुलाधर
गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनः सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०८० माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १४:२२ बजे



















