गृहपृष्ठ सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंसम्म हल्लायो
सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंसम्म हल्लायो
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।
उक्त भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।
प्रकाशित समय : ११:०५ बजे



















