global ime bank Long Banner Ad

गृहपृष्ठ सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की मुनाकला राईको ज्यान गएको हो ।

आज बिहान ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए ।

 

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु