global ime bank Long Banner Ad

गृहपृष्ठ सिंहदरबारको नयाँ भवनमा मन्त्रिपरिषद्को बैठक जारी

सिंहदरबारको नयाँ भवनमा मन्त्रिपरिषद्को बैठक जारी

सिंहदरबारको नयाँ भवनमा मन्त्रिपरिषद्को बैठक जारी

सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ हलमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

२०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःनिर्माण सम्पन्न भएपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

१२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ गरिएकोे हो । अब मन्त्रिपरिषद्को नियमित बैठक यही भवनको हलमा बस्ने जनाइएको छ।

आजको बैठकमा समसामयीक विषयवस्तुमा छलफल हुने बताइएको छ।

 

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु