काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

6.15K
shares

नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १६ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज २८ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँ कायम भएको हो।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेकाे छ। बुधबार १ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ।