global ime bank Long Banner Ad

गृहपृष्ठ छिमेक लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

छिमेक लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

छिमेक लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ प्रतिशत र नगद १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु