global ime bank Long Banner Ad

गृहपृष्ठ गुराँस लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने

गुराँस लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने

गुराँस लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सो निर्णय गरी लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ।

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु