global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने

हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने

हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने

हिमालयन लघुवित्तले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।

यस आबका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत भएका छ । राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा समावेश गरी आगामी वार्षिक साधारणसभा मार्फत अनुमोदन गराउने लघुवित्तको भनाई छ।

प्रकाशित समय : १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु